एमाले ११औँ महाधिवेशन : आज उमेदवारी दर्ता हुँदै

नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनका लागि आज उमेदवारी दर्ता हुने भएको छ ।  एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन भइसकेको  छ । आइतबार साँझ जारी कार्यतालिकाअनुसार सोमबार (आज) बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गरिनेछ ।  १० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने कार्यतालिका छ…