अमेरिकाको आक्रमणमा इरानका तीन आणविक केन्द्र ध्वस्त

संयुक्त राज्य अमेरिकाले इरानका तीन मुख्य आणविक केन्द्रहरूमा हवाई आक्रमण गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै इरानको फोर्डो, नातान्ज र इस्फहान नामका आणविक साइटमा लक्षित हवाई हमला गरिएको पुष्टि गरेका हुन्। उनका अनुसार सबै अमेरिकी विमानहरू सुरक्षित रूपमा फर्किएको र फोर्डो साइटमा 'पूर्ण क्षमताको बम' प्रयोग गरिएको छ। यस…