एमालेको समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने तयारी

नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेद्वारको अन्तिम सुची तयार गर्ने मुख्य एजेण्डा बनाएर भोली बैठक बोलाइएको हो । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको अधिकारीले जानकारी दिए । एमालेका एक पदाधिकारीले दिएका जानकारी अनुसार कार्यलय व्यवस्थापन, समसामयिक…