अमेरिकाको ह्वाईट हाउसमा दिपावलीको अवसरमा लक्ष्मी पुजाको साथमा द्विप प्रज्वलन गरिएको छ । विश्व शक्ती राष्ट्र अमेरिकाका राष्ट्रपति जो बाईडेनले पानसमा बत्ती बालेर दिपावली उत्सव मनाएका हुन् । राष्ट्रपति भवनमा आयोजित दिपावलीमा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसका साथमा करिव ६ सय जना दक्षिण एसियाली हिन्दू धर्मावलम्वी पाहुनाहरू सहभागी रहेको एजेन्सीहरुले जनाएका…