निर्वाचन आयोगले कानुनअनुसार आवश्यक विवरण र स्पष्टीकरण नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको छ । मंगलबार बसेको आयोगको बैठकले ती दलहरूको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । खारेज हुने दलहरूमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट…