आज भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दैछ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहणका क्रममा चन्द्रमा रातो रंगको देखिने भएकाले यसलाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण आज राति १० बजेर ११ मिनेटमा सुरु भई १ बजेर ४१ मिनेटमा अन्त्य हुनेछ। मौसम सफा…