ताप्लेजुङमा यो वर्ष करिब ३ हजार हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको छ । उक्त क्षेत्रफलबाट कुल ४ हजार ३२० मेट्रिकटन कोदो उत्पादन भएको छ ।कृषि ज्ञानकेन्द्र ताप्लेजुङका बाली विकास अधिकृत मुना न्यौपानेँका अनुसार गत वर्ष जिल्लामा दुई हजार ९६२ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो, जसबाट चार हजार २५६ मेट्रिकटन उत्पादन भएको थियो। यस वर्ष…