एमाले महाधिवेशन : अन्तिम चरणमा मतदान

नेकपा (एमाले)को महाधिवेशनमा मतदान प्रक्रिया अन्तिम चरणमा प्रवेश गरेको छ । बुधबार बिहान ९ः१५ बाट सुरु भएको मतदान अन्तिम चरणमा पुगेको हो ।  “८० जना भोटिङ मेसिनमा हुनुहन्छ । केही होल्डिङ एरियामा हुनुहुन्छ,” एमाले निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाले भने, “अब हामी मतदान प्रक्रियाको अन्तिम–अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ ।”  महाधिवेशनमा दुई हजार २६३…