सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू उम्मेदवार बन्ने घोषणा गर्नुभएकाे छ।
नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै उहाँले निर्वाचनपछि संसदमा पुग्ने चाहना व्यक्त गर्नुभयाे । साथै, सरकारले तोकिएकै समयमै निर्वाचन गराउने दाबीसमेत गर्नुभयाे ।

प्रतिक्रिया