दोलखाको जिरी नगरपालिका वडा नम्बर ४ स्थित फुजिङ प्राथमिक विद्यालय र वडा नम्बर ५ स्थित चुर्दुङ्ग प्राथमिक विद्यालयका विद्यार्थीलाई जुत्ता, स्विटर तथा स्टेशनरी सामग्री वितरण गरिएको छ। जिरी नगरपालिका वडा नम्बर ४ निवासी समाजसेवी प्रमिला काफ्ले खत्री र गोपाल कुमार श्रेष्ठको पहलमा विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरिएको हो। सामग्री हस्तान्तरण कार्यक्रम जिरी नगरपालिका वडा नम्बर…