दुर्गम क्षेत्रको शिक्षा सुधारका बिषयमा रक्षा मन्त्री र शिक्षा मन्त्रीबिच महत्वपुर्ण छलफल

रक्षा मन्त्री मानवीर राईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई भेटी सोलुखुम्बु लगायत अन्य दुर्गम क्षेत्रको शिक्षाका विकासमा छलफल गरेका छन् । बुधबार शिक्षा मन्त्रालयमा छलफलका लागि पुगेका मन्त्री राईले दुर्गम जिल्लाको पनि दुर्गम क्षेत्रको अवस्थामा बारेमा जानकारी गराउँदै समस्याको उजागर गरेको रक्षा मन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा रक्षा मन्त्री राईले सोलुखुम्बु…