त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलमा मर्मतका लागि उडान कटौती हुँदै गर्दा भैरहवास्थित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा कतार एयरवेजले दैनिक उडान तालिका सार्वजनिक गरेको छ । आज कतार एयरवेज दोहाबाट २ः४५ बजे भैरहवा आउने छ भने त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । कतारले काठमाडौंबाट दैनिक ३ उडानको अनुमति पाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कतारले…