कैलाली कारागारमा भएको घटनाको झन्डै ४२ घण्टा पछि सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुरक्षा संयन्त्रको बैठक डाकेका छन् । अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीसहित चार वटै सुरक्षा निकायका प्रमुखहरूको बैठक बसिरहेको छ । शुक्रबार राति कैलाली कारागारमा कुटपिट हुँदा १ जानको मृत्यु भएको छ भने ४८ जना घाइते…