प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन मध्यरात तुर्कमेनिस्तानतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अवाजा सहरमा यही साउन २० देखि २३ गतेसम्म (अगस्ट ५–८) आयोजना हुने सम्मेलनमा भाग लिन राष्ट्रपतिको औपचारिक निमन्त्रणा र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको…