मधेशमा राजनीतिक अस्थिरताः ५१ दिनमा ३ मुख्यमन्त्रीको राजीनामा

 मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा दिएका छन् । मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर सर्वोच्च अदालतमा कार्तिक २४ गते र कार्तिक २५ गते रिट दर्ता भएपछि उनलाई सर्वोच्चकै आदेश अनुसार चाँडै विश्वासको मत लिनु पर्ने बाध्यता आइलाग्यो । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनु प्रावधानमा पनि उनले टेक्न पाएनन् र २२ औँ दिनमा उनले राजीनामा…