निर्वाचनको मिति सार्ने र दुई चरणमा गर्ने तयारी

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन थोरै समयमा लागि स्थगित गर्ने आन्तरिक तयारी गरिएको छ। सरकारले निर्वाचन केही महिनासम्म पछि सारेर बैशाख वा जेठसम्ममा निर्वाचन गराउने आन्तरिक तयारी सुरु गरेको उच्च स्रोतले बताएको छ। यद्यपि राजनीतिक दलले आन्तरिक रुपमा चुनावको तीव्र तयारी गरिरहेका छन्। नेपाली कांग्रेसले त उम्मेदवार सिफारिसको काम नै सक्न लागेको छ।…