भक्तपुरमा बालबालिकालाई निःशुल्क क्यान्सरको उपचार

मन्त्रिस्तरिय निर्णय भएको एक महिना नवित्दै भक्तपुर क्यान्सर अस्पतालले बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्न थालेको छ । अस्पतालले मंशिर २ गतेबाट नै १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुवात जानकारी दिएको हो । गत कात्तिक ११ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने गरी मन्त्रीस्तरीय निर्णय…