प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा विभिन्न विधेयक र प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । संघीय संसद् सचिवालयका अनुसार, आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन)…