गत बैशाख ४ गते आफ्नै बाबुद्वारा धारिलो हतियार प्रहारबाट घाइते भएकी ५ बर्षिया पवित्रा तामाङको आज उपचारका क्रममा निधन भएको छ । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नं. ९ का चमकुमार तामाङले आफ्नै ५ बर्षिय छोरीलाई धारिलो हतियारले टाउकोमा प्रहार गरी हत्या गर्ने प्रयास गरेका थिए । तथापि उनलाई तत्कालै गाउँपालिकाको पहलमा हेलिकोप्टर मार्फत उद्धार गरी…