अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्क ब्यूरो (BLS) की प्रमुख एरिका म्याकेन्टरफरलाई अचानक बर्खास्त गरेका छन्। रोजगारी वृद्धिमा देखिएको तीव्र गिरावटपछि उनले "राजनीतिक उद्देश्यले तथ्याङ्क हेरफेर गरिएको" आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत बर्खास्तको घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले, “हामीलाई सही रोजगारी तथ्याङ्क चाहिन्छ। यस्ता झूटा तथ्याङ्कले मलाई र मेरो पार्टीलाई बदनाम गरिरहेको छ।” यद्यपि, उनले…