कक्षा १२ को परिक्षा शुरु

कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । शिक्षक आन्दोलनबाट अनिश्चित बनेको परीक्षा आन्दोलन रोकिएसँगै आजबाट शुरु भएको हो । यसअघि वैशाख ११ गतेबाट सुरु हुने भनिएको परीक्षा शिक्षक आन्दोलनका कारण रोकिएको थियो । परीक्षा बिहान ८ः०० बजेबाट सुरु भएको परीक्षा ११ बजेसम्म जारी रहनेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका…