रविविरुद्ध बहस गर्न तीन जिल्लाबाट खटिए वकिल

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा बहस गर्न तीन जिल्लाबाट सरकारी वकिल खटाईएको छ । चितवनमा पर्याप्त सरकारी वकिल भए पनि पर्सा, बारा र धादिङबाट सरकारी वकिलका प्रमुखहरूलाई लामिछाने बिरुद्द बहस गर्न चितवन पठाइएको छ । चितवनको साहारा चितवन सहकारीको रकम अपचलनमा प्रतिवादी रहेका लामिछाने बुधबार जिल्ला अदालतमा उपस्थित भएका थिए । बुधबार…