सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५ सल्लेरी, सोलुखुम्बुको तिनकुने क्षेत्रबाट कारागार, गुम्बा क्षेत्र, जिमी राई उत्थान समाज, क्याम्पस लगायतका क्षेत्रमा सवारी साधन आवतजावतका लागि सडक खोल्ने कार्य शुरु भएको छ । बिगत लामो समयदेखि नेपाली सेनाले उपभोग गर्दै आएको सो क्षेत्रमा नेपाल सरकारका रक्षा मन्त्री एवं सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्य निर्वाचित मानवीर राईको पहलमा सो बाटो…