आन्दोलनको नाममा भएको हिंसात्मक गतिविधिका विषयमा मानवअधिकार एलाइन्सको ध्यानाकर्षण

मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल सोलुखुम्बुले पूर्व राजावादीहरूले काठमाडौँमा गरेको आन्दोलनमा भएको हिंसात्मक गतिविधिका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।   चैत्र १५ गते काठमाडौँमा आन्दोलनमा क्रममा राजावादीहरूले गरेको हिंसात्मक गतिविधिका विषयमा एलाइन्सले विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।  हिंसात्मक आन्दोलन गर्नेलाई  कानुनको दायरा ल्याउ, नागरिकका आधारभूत मानवअधिकारको रक्षा गर भन्ने नाराका…