उदयपुरमा २ जनाको शव भेटियो

उदयपुरमा २ जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मञ्जुको शव गाउँकै बाटोमा र रविन्द्रको शव मञ्जुको शव भेटिएको ठाउँबाट करिब दुई सय मिटर पर आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेको…