बालेन शाहको समर्थनमा कार्की नयाँ सरकारको सम्भावित नेतृत्वमा

आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन्। बुधबार दिउँसो जेनजी प्रतिनिधिहरूले कार्कीको नाम नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए। सो प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन्। यसअघि सामाजिक सञ्जाल डिस्कर्डमार्फत जेनजी युवाबीच कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा दिनभर छलफल भएको…