नेपाल–चीन सीमामा अवस्थित मितेरी पुल बगाएर गएको बाढीले दुई देशबीचको प्रमुख नाका पूर्णरूपमा अवरुद्ध बनाएको छ। रसुवाको तिमुरे क्षेत्रमा आइतबार राति आएको भीषण बाढीका कारण मितेरी पुल पूर्णरूपमा बगाएको पुष्टि भएको छ। यससँगै दुई देशबीचको भौतिक सम्पर्क पूर्णतः विच्छेद भएको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले दिएको जानकारी अनुसार बाढीले मितेरी पुल मात्र होइन,…