राष्ट्रपति, प्रधानमन्त्रीसहित तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच निर्वाचनको वातावरण बनाउन पुनः छलफल हुने भएको छ । फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गर्ने विषयमा मंगलबार बसेको बैठक सकारात्मक भएपछि फेरि बैठक बस्न लागिएको हो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबारको बैठकमा निर्वाचनका लागि आवश्यक वातावरण बनाउने विषयमा समझदारी बनेको छ । छलफल…