नेप्सेमा हरियाली, प्रधानमन्त्री बालेनले पुँजी बजारका सरोकारवालासँग छलफल

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अधिकांश समूहको परिसूचक बढेको छ। बैंकिङ ०.५५, विकास बैंक १.४८, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.९८, लगानी १.५५, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.३७, निर्जीवन बीमा ०.४४ तथा व्यापार समूह १.१४ प्रतिशतले वृद्धि भएका छन्। हालै सूचीकृत एभरेस्ट कलरको शेयर मूल्य १५ प्रतिशतले बढ्दै सबैभन्दा धेरै लाभ कमायो। रिजलाइन इनर्जी १३.९५,…