क्याबात् ७८ जनाको बली चढाएको यसैका लागि हो?

आशा थियो अब साच्चै यत्ति हुने आधार चैँ तय हुन्छ हुन्छ:- •विषादीयुक्त फलफुल तथा तरकारी आयातमा नियन्त्रण र आन्तरिक उत्पादनलाई प्रोत्साह गरिन्छ । •अखाद्य पदार्थ मिसावट भएका उपभोग्य सामाग्री आयात रोकिने कानुन बन्छ । •सुरक्षित पैदलयात्रा र सुरक्षीत सडक व्यवस्थापन हुने छ । •गुणस्तरीय खानेपानीको वितरण हुने छ । •सार्वजनिक कर्मचारीको काममा अपनत्व र जवाफदेहीता…