काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको थियो। बिरामी रहेका ७७ वर्षीय रामनारायणको उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको हो ।

सम्पादक
सूचना विभाग दर्ता नं : ५०३३/०८१-८२
प्रेस काउन्सिल सुचिकरण नं : ५०५९/०८१-८२
प्रतिक्रिया