अमेरिकामा २ जना नेपालीको मृत्यु

अमेरिकाको भर्जिनिया राज्यमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीस्थित च्यान्टिलीमा रहेको विंगेट बाई विन्डह्याम होटल नजिकैको पोखरीमा कार खस्दा दुई जनाको मृत्यु भएको च्यान्टिलीबाट प्रकाशित हुने अखबार डेलीभोइसले जनाएको छ । सो कार हिउँमा चिप्लिएर पोखरीमा खसेको बताइएको छ । मृत्यु हुनेमा ५५ वर्षीय कर्ण खड्का…