जी–२० शिखर सम्मेलनको पुर्वसन्ध्यामा ब्राजिलमा बम बिष्फोट

ब्राजिलमा जी–२० शिखर सम्मेलनको पुर्वसन्ध्यामा बम बिष्फोट हुँदा एक व्यक्तिको मृत्यु भएको छ । बुधबार ब्राजिलको सर्वोच्च अदालत नजिकै विस्फोटक पदार्थ बोकेका एक व्यक्तिको आत्मघाती आक्रमणका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ब्रासिलियाका उपराज्यपाल सेलिना लेओले प्रारम्भिक जानकारीअनुसार यो ‘आत्मघाती’ आक्रमणको प्रयास भएको बताए । सो विष्फोटमा आक्रमणकारीको मात्र मृत्यु भएको तथा अन्य कसैलाई…