क्यानाडाकोमा विमान पल्टिँदा १९ जना घाइते

क्यानाडाको टोरण्टो पियर्सन विमानस्थलमा अवतरण गर्ने क्रममा एक विमान पल्टिँदा एक बालकसहित १९ जना घाइते भएका छन्। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको यहाँका सन्चार माध्यमहरुले बताएका छन।मिनेसोटाबाट टोरन्टोका लागि आएको डेल्टा उडानमा सवार सबै ८० जनालाई अमेरिकी संघीय उड्डयन प्रशासनले सकुशल निकालेको छ। ७६ जना यात्रु र चार चालक दलका सदस्य रहेको सो…