ट्रम्पले गरे गाजामा युद्धबिरामको घोषणा, विपिन जोशीको अवस्था अझै अज्ञात

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा जारी युद्ध अन्त्यको नजिक पुगेको दाबी गर्दै इजरायल र ह्यामसबीचको होस्टेज रिहाइ तथा युद्धविराम सम्झौता लागू गराउने तयारी अघि सारेका छन् । अमेरिकी समाचार संस्था Axios का अनुसार, ट्रम्पको मध्यपूर्व भ्रमणको मुख्य उद्देश्य युद्धविराम कायम गर्दै बन्धक मुक्ति योजना कार्यान्वयन गराउनु रहेको छ । होस्टेज रिहाइ योजना सम्झौता अनुसार,…