अमेरिकामा शताब्दीकै शक्तिशालि तुफान

अमेरिकामा शताब्दीकै शक्तिशालि तुफानले आतंक फैलिएको छ । अमेरिकाको फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढेको मिल्टन तुफान अझै शक्तिशाली बनेको बिबिसीले जनाएको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् । यसको सबैभन्दा बढी प्रभाव पर्ने फ्लोरिडामा आपतकाल घोषणा गर्न…