खुम्बुपासाङल्हामु गाउँपालिका जोड्ने एक मात्र सडक सञ्जालको छेउवाससम्मको बाटो पुनः सुचारु भएको छ । बर्षा पछि पहिरोका कारण अबरुद्ध सडक एक महिनाको प्रयासपछि पुनः संचालनमा आएको हो । स्वर्गिय ङिम दोर्जि शेर्पा पर्यटन सडक अन्तर्गत मानेडाँडा देखि थाम डाँडा हुँदै छेउबाससम्मको सडक खुले पश्चात पर्यटक तथा सवारी चालकहरुलाई केही राहत मिलेको खुम्बुपासाङल्हामू गाउँपालिकाको फेसवुक पेज…