प्रधानमन्त्रीको होलि पर्व शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले रङ्गहरुको पर्व होलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । ओलीले आज सामाजिक सञ्जाल मार्फत होली अर्थात् फागु पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिनका रूपमा मानिने उल्लेख गरेका छन् । ‘आज फागु पूर्णिमा, यसलाई हामी होली पर्वका रूपमा मनाउँछौँ, वसन्त ऋतुको यस पूर्णिमालाई प्रकृतिको पुनर्जागरणको दिन मानिन्छ, शिशिरपछि आउने वसन्त ऋतुमा फूलहरू फुल्छन्, चराहरूको…