दशैं कस्को पर्व हो ?

हरेक वर्ष आउने दशैंले एउटा बहस सिर्जना गरिदिन्छ । दशैं पर्व आदिवासी जनतातिको हो कि होइन ? उनीहरुले दशैं मान्ने कि बहिष्कार गर्ने ? यो हिन्दुहरुको धार्मिक चाड हो कि समस्त नेपालीको सांस्कृतिक चाड ? हरेक दशैंले यस्तै प्रश्नहरु बोकेर आउँछ । आदिवासी–जनजाती समुदायको एउटा हिस्साले आफूहरुलाई राज्यले धार्मिक तथा सांस्कृतिक विभेदमा पारेको कारणले हिन्दुहरुको…