आजबाट नेपाल संवत् अनुसार नयाँ बर्षको शुरुवात भएको छ । आजबाट नेपाल संवत् ११४५ को प्रारम्भ भएको छ भने कछला महिनाको स्वागत गरिएको छ । आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् “न्हूदँया भिन्तुना“ नयाँ वर्षको शुभकामना आदान प्रदान आयोजना गरिएको…