स्थानीय तह उपनिर्वाचनमा के गर्छ राश्वपा ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनमा गैरदलीय उम्‍मेदवारबारे विकल्प खुला राखेको छ । स्थानीय तहमा रिक्त रहेका ३४ जनप्रतिनिधिका लागि निर्वाचन आयोगले १६ मंसिरमा उपनिर्वाचन गर्ने भएको छ । ३० वैशाख २०७९ मा भएको चुनावबाट निर्वाचित भई हाल रिक्त रहेका मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उप निर्वाचन हुन लागेको हो…