ओली नेतृत्व अपरिहार्य: सचिव भट्ट

नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरणको गरिएकाे भनि व्याख्या गर्नु अनुचित हुने बताएका छन्।  वर्तमान राजनीतिक परिस्थितिमा ओलीको नेतृत्व अपरिहार्य आवश्यकता भएको भएकाे उनकाे नेतृत्व आवश्कय रहेकाे भट्टले बताए । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै सचिव भट्टले अध्यक्ष ओलीलाई चाँडै बुझ्न कठिन…