प्रधानमन्त्री केपी शर्मा ओलीको निवास रहेको भक्तपुरको बालकोट क्षेत्रमा सोमबार साँझ गोली प्रहार भएको छ । घटनामा दुई जना घाइते भएका छन् । प्रदर्शनकारी प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासतर्फ अघि बढिरहेका बेला सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएको थियो । झडप तीव्र बनेपछि गोली चलाएको बताइएको छ । घाइते भएकामध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रारम्भिक जानकारी आएको…