नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले सबै कम्युनिस्ट पार्टीहरूका बीचमा मोर्चा र सहकार्यको लागि आफू तयार रहेको बताएका छन् । सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकताको लागि समेत तयार रहेको उनले उल्लेख गरेका छन् । बुधबार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकतामा आउन आग्रह गरेकोप्रति लक्षित गर्दै उनले भने– 'चुनावी मोर्चामा समेत सहकार्य गर्न…