माओवादी केन्द्र नेचासल्यानका अध्यक्ष बने राई

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिका, सोलुखुम्बुको अध्यक्षमा बियस राई निर्वाचित भएका छन् । बुधबार सम्पन्न पार्टीको दोस्रो गाउँ सम्मेलनबाट बियस राईको नेतृत्वमा ४५ सदस्य कार्यसमिति निर्वाचित भएको माओवादी केन्द्र सोलुखुम्बुका प्रचारप्रसार विभाग प्रमुख भोजराज कार्कीले जानकारी दिए। निर्वाचित कमिटीको उपाध्यक्षमा युवराज राई, सरोज कटेल र लिली राई रहेका छन् । यस्तै सचिवमा बम…