रवि लामिछाने नक्खु कारागार सरुवा हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागार सरुवा गर्ने निर्णय भएको छ। कारागार विभागका सूचना अधिकारी सन्देश प्रसाद जोशीका अनुसार लामिछानेले नै नक्खु कारागारमा सरुवाको मागसहित निवेदन दिएका थिए। सोही मागअनुसार विभागले नक्खु कारागारमा पठाउने निर्णय गरेको हो। “उहाँकै मागअनुसार नक्खु कारागार पठाउने निर्णय भएको हो। हामीले नक्खु कारागारसँग…