जेनजी आन्दोलन छानबिन गर्न न्यायिक समिति गठन गरिने

प्रधानमन्त्री सुशिला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकमै जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ । कानून तथा गृहमन्त्री ओमप्रकाश अर्यालले समितिको नेतृत्व पूर्वन्यायाधीशले गर्ने जानकारी दिए । उनका अनुसार समितिले आन्दोलनका क्रममा भएका मृत्यु, घाइते, सम्पत्ति क्षति र राज्य संयन्त्रको भूमिकासम्मको तथ्यसमेत उजागर गर्नेछ । सरकारको…