प्रेस चौतारी कोशी प्रदेशले प्रेसमैत्री कानुन निर्माण गर्ने प्रक्रिया अघि बढाउन कोशी प्रदेस सरकारसङ माग गरेको छ । एक लाख रुपियाँसम्म दण्ड जरिबाना गर्ने, प्रेस रजिस्ट्रारले जरिबाना र क्षतिपूर्ति भराउने आदेश गर्न सक्ने जस्ता व्यवस्था सहित कोशी प्रदेशसभामा शुक्रबार पेश भएको कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१ प्रति असहमति जनाउँदै प्रेस चौतारी कोशी…