राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच मध्यरातसम्म वार्ता भएको छ । वार्ता भए पनि सहमति भने जुट्न सकेन । आज राति भएको वार्तामा कुलमानले पार्टीको नाम उज्यालो नेपाल र चुनाव चिह्न चिम नै हुनुपर्ने अडान राखेका थिए । रविले पनि पार्टी सभापतिमा…