भुमि आयोगको अध्यक्ष नियुक्ती शुरु, सोलुखुम्बुको अध्यक्षमा गुरुङ

राष्ट्रिय भुमि आयोगको नेतृत्वमा भागवण्डाको टुंगो लागेसँगै बिभिन्न जिल्लाको नियक्ती प्रक्रिया शुरु भएको छ । आयोगमा कोशी प्रदेशका १०, मधेशका ६, बाग्मतीका ८, गण्डकीका ५, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिम प्रदेशका ७ जिल्लाको अध्यक्षहरुको नियुक्ती कार्य सम्पन्न भएको छ । बाँकी २१ जिल्लाका अध्यक्षहरु भने नियुक्त हुन बाँकी छ । यसैबिच सोलुखुम्बु जिल्लाको अध्यक्षमा…